
पछिल्ला केही महिनामा विभिन्न वायुसेवा निगमबाट करिब आधा दर्जन वरिष्ठ पाइलट उड्ययन नियमविपरीत अग्रिम जानकारीबिनै जागिर छाडेर गएपछि उनीहरुमाथि कारबाही माग गर्दै सम्वद्ध वायुसेवाले नियामक निकाय गुहारेका छन् ।
सेवासुविधा बढी पाएको भन्दै यती, सिम्रिक, सौर्य एयरलाइन्स र नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट अरु कम्पनीमा गएका छन् ।
यस क्रमले कम्पनी–कम्पनीबीच बैनश्य समेत बढाएको छ । –नागरिक दैनिकबाट
प्रतिक्रिया दिनुहोस्