२१ बैशाख २०८२, आइतबार | Mon May 5 2025


जर्मनीको व्यस्त बजारमा लरी चलाउँदा किचिएर १२ जनाको मृत्यु


0
Shares

क्रिसमस बजारमा चालकले जानीजानी लरी चलाएको प्रहरीले जनाएको छ । घटनामा केही व्यक्ति घाइते भएका छन् ।

लरीले मानिस किच्न थालेपछि बजारमा आएकाहरुको भाडदौड मच्चिएको थियो । लरीलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् भने चालक फरार छन् ।

जर्मनी सरकारले भने जानीजानी लरी चलाएर हत्या गरिएको हो या दुर्घटना भएको भन्ने एकीन नभएको जनाएको छ

घटनामा संलग्न रहेको हुनसक्ने आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । (एजेन्सी)