२१ बैशाख २०८२, आइतबार | Mon May 5 2025


पटाका बजारमा विस्फोट, २९ जनाको मृत्यु


0
Shares

सान पाब्लियो बजारमा भएको विस्फोटमा अन्य कयौं घाईते भएका छन् ।

बजारको एउटा पसलमा आगो लाग्न शुरु भएपछि अरुमा पनि आगो सल्किएपछि पटाका पड्कन थालेका थिए । आगलागी नियन्त्रण र उद्धारमा सुरक्षाकर्मी समेत परिचालन गरिएको अधिकारीहरुले जनाएका छन् । यसअघि सन् २००५ र २००६ को स्वतन्त्रता दिवसका अवसरमा पनि यही बजारमा विस्फोट हुँदा ठूलो क्षति भएको थियो । (एजेन्सी)