धनकुटामा पेट्रोलको अभाव « Image Khabar


धनकुटामा पेट्रोलको अभाव


Imagekhabar
७ पुष २०७३, बिहीबार ११:०३

स्थानीय पेट्रोल पम्पले पेट्रोलको माग गरे पनि नेपाल आयल निगमको क्षेत्रीय कार्यालय विराटनगरले नपठाइदिएको व्यवसायीहरुले बताएका छन् । यसअघि व्यवसायी आफैंले ट्यांकर खोजेर पेट्रोल लोड गर्ने गरेको भए पनि हाल ट्यांकरलाई पालो सिष्टम गरिदिएकाले पनि थप समस्या भएको उनीहरुले बताएका छन् ।

धनकुटामा रहेका तीन वटा पेट्रोल पम्पमार्फत दैनिक २५ सय लिटरभन्दा बढी पेट्रोल खपत हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्