
काठमाडौं । इन्दिरा जोशी नेपाली सांगीतिक क्षेत्रमा स्थापित नाम हो । संगीत क्षेत्रमा आउनुअघि उनी विभिन्न रियालिटी सोहरुमा सहभागी जनाउने गर्दिन ।
उनी नर्सरी कक्षामा पढ्दा देखिनै नृत्य प्रतियोगितामा सहभागि हुने गरेको बताएकी छन् ।
उनले ईमेज च्यानलसँगको कुराकानीमा पहिलो सो नर्शरी पढ्दा साइट डान्सरका रुपमा प्रस्तुती दिएको बताइन ।
नेपाल आइडलको जजका रुपमा अफर आउँदा उनी अत्यन्तै उत्साहित भएको अनुभव पनि सुनाइन ।
उनले आफ्नो ब्वाइ फ्रेडको बारेमा खुल्न चाहिनन् तर आफ्नो कामप्रति सहयोग गर्ने हुनुपर्ने बताइन ।
प्रतिक्रिया दिनुहोस्