Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


संसद सूचारु गरी निकास दिन एमालेलाई आग्रह


0
Shares

नेपाल सद्भावना पार्टी पर्साले शुक्रबार वीरगन्जमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष झाले सरकारको नेतृत्व गरिरहेको बेला एमालेले नै तयार पारेको संशोधन प्रस्तावलाई वर्तमान सरकारले संसदमा दर्ता गर्दा त्यसको विरोध गर्नुको औचित्य नभएको बताए ।

उनले संसद् अवरुद्ध पारी मुलुकलाई असहज परिस्थितितर्फ डोर्‍याउनु कसैको हितमा नभएकाले राजनीतिक निकास दिन एमालेलाई आग्रह गरे ।

राजनीतिक दलहरुबीच देखिएको विवाद तत्काल समाधान गरेर मुलुकलाई निकासा दिनुपर्ने उनको भनाइ थियो ।