
बुटवलमन्डपमा सुरु भएको मेला पुस २३ गतेसम्म चल्ने छ । मेलामा ५ सय ५० ओटा स्टल रहेका छन । तीमध्ये ३० ओटा अन्तर्राष्ट्रिय स्टलहरु छन् ।
मेलाभर १५ देखि २० करोड रुपैयाँको कारोबार हुने र ५ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा आयोजक संस्था बुटवल उद्योग वाािणज्य संघले लिएको छ ।
प्रतिक्रिया दिनुहोस्