१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


आर्मी र सशस्त्र प्रहरी पुरुष फुटबलको सेमिफाइनलमा


0
Shares

मंगलबार धरान–१७ स्थित एन्फा टेक्निकल सेन्टरमा भएको समूह चरणको अन्तिम खेलमा आर्मी र सशस्त्रले गोलरहित बराबरी खेलेसँगै आर्मी ७ अंकसहित समूह विजेता तथा सशस्त्र ५ अंकसहित उपविजेता बन्दै अन्तिम चारमा पुगेको हो ।

अर्को समूहबाट सोमबारै पुलिस र मध्यमाञ्चल सेमिफाइनलमा पुगिसकेका छन् ।