
उनीहरुले ढाकाटोपी, दौरा र सुरुवालमा सजिएर हिलेबजार परिक्रमा गरेका थिए ।
सबैजात, धर्म र सम्प्रदायले नेपाली मौलिकतालाई माया गर्न सकेमात्र विश्वसामु नेपाली राष्ट्रियता झल्कने भन्दै उनीहरुले आफ्नोपनप्रति संवेदनशील हुन आग्रह गरे ।
विगत चार वर्षदेखि जनवरी १ अर्थात् अंग्रेजी नयाँवर्षको पहिलो दिनलाई ‘अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस’कोरुपमा मनाउन थालिएको हो ।
प्रतिक्रिया दिनुहोस्