काठमाडौंबाट काभ्रेको धुलिखेल आउँदै गरेको बा१ख ११८८ नम्बरको अरनिको यातायातको बस दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते हुनेहरुको अवस्था सामान्य रहेको र उनीहरुको धुलिखेल र सिर मेमोरियल अस्पतालमा उपचार भइरहेको रहेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक अनिल घिमिरेले जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्