२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


पाँचौ धादिङ महोत्सवमा १५ करोडको कारोबार


0
Shares

आयोजक उद्योग वाणिज्य संघ धादिङका अध्यक्ष बोधनाथ दुवाडीले महोत्सवमा उल्लेख कारोवार भएको जानकारी दिए ।

‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि पर्यटन जलस्रोत तथा उद्योगको पूर्वाधार’ भन्ने सन्देशका साथ सदरमुकाम धादिङबेसीको रायटारमा महोत्सव सञ्चालन गरिएको थियो ।

महोत्सवमा कृषि, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको प्रदर्शनी र प्लाष्टिकका भाँडाकुडाहरु राखिएको महोत्सवमा २ सय २० वटा स्टल थिए ।