
फाइल फोटो
स्थानीय विकास मन्त्रालयले विज्ञप्ति जारी गरी आइतबारसम्म ५ लाख ४४ हजार ९ सय ९६ घरधुरीहरुसँग अनुदान सम्झौता सम्पन्न भएको जानकारी गराएको हो ।
साथै, यसमध्ये ४ लाख ५९ हजार ८ सय ८६ घरधुरीले पहिलो किस्ता भुक्तानी लिइसकेको पनि मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्