संशोधन प्रस्ताव पारित नभए चुनाव हुन दिँदैनौं : महतो « Image Khabar


संशोधन प्रस्ताव पारित नभए चुनाव हुन दिँदैनौं : महतो


Imagekhabar
२० पुष २०७३, बुधबार १४:२९

बुधबार सद्भावना मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संविधान संशोधन नभएसम्म चुनावमा जान नसकिने बताए ।

नेकपा एमालेको हठले राजनीतिक गतिरोध लम्बिएको उनको आरोप थियो ।

प्रतिक्रिया दिनुहोस्