पुनःनिर्माण प्राधिकरणका प्रमुख ज्ञवालीले बुझाए सरकारलाई स्पष्टीकरण « Image Khabar


पुनःनिर्माण प्राधिकरणका प्रमुख ज्ञवालीले बुझाए सरकारलाई स्पष्टीकरण


Imagekhabar
२० पुष २०७३, बुधबार १७:५०

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार पुगेर ज्ञवालीले स्पष्टीकरण दर्ता गराएका हुन् ।

उनले ‘सरकारले स्पष्टीकरण सोध्नुपर्ने कुनै कारण नरहेको’ भन्दै स्पष्टीकरण बुझाएका हुन् ।

कतिपय पक्षमा सरकारी निकायकै असहयोगका कारण अपेक्षित ढंगले काम हुन नसकेको स्पष्टीकरण पत्रमा उल्लेख भएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्