
जेलमा भएको एक घटनामा ५६ जना मारिएको एक दिनपछि फेरि जेलमै अरु ३३ जना मारिएका हुन् ।
उत्तरी ब्राजिलस्थित जेलमा भएको उक्त घटनामा टाउको छिनालिएका ३३ शव फेला परेको अधिकारीहरुले जनाएका छन् ।
लागू औषध अपराधमा संलग्नहरुबीच भएको भीडन्तमा उनीहरु मारिएको रोराइमा राज्यका अधिकारीले जनाएका हुन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्