२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


कार्यालय प्रमुख झुन्डिएको अवस्थामा मृत भेटिए


0
Shares

जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार पर्वत जिल्लाको राम्जा–देउराली स्थायी घर भएका ४५ वर्षीय गौतम साँझ ७ बजेतिर मृतावस्थामा फेलापरेका हुन् ।

रामनगर बजारबाट करिब दुई किमि जंगलभित्र उनी भेटिएका थिए ।

शव मंगलबार बिहान परीक्षण गरी परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । मृत्युको कारण खुल्न नसकेको बताइएको छ ।

पारिवारिक स्रोतकाअनुसार उनी ६ दिनअघि विभाग जाने भनी कार्यालयबाट हिँडेका थिए । रासस