३० असार २०८२, सोमबार | Tue Jul 15 2025


एनआईसी एसिया–रेडक्रसबीच सम्झौता


0
Shares

देशव्यापीरुपमा रक्तदान अभियान सन्चालन गर्ने विषयमा बैंक र रेडक्रसबीच मंगलबार सम्झौता भएको हो ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाल र सोसाइटीका महामन्त्री देवरत्न धाख्वाले हस्ताक्षर गरे ।

प्राथमिक लक्ष्यमा देशभर सयभन्दा बढी रक्तदान कार्यक्रम सन्चालन गर्ने योजना रहेको बैंकले जनाएको छ ।