चौथो ‘इक्यान शैक्षिक मेला’ पोखरामा सुरु « Image Khabar


चौथो ‘इक्यान शैक्षिक मेला’ पोखरामा सुरु


Imagekhabar
२७ पुष २०७३, बुधबार १९:५३

मेलामा कास्की तथा पश्चिम क्षेत्रका विभिन्न जिल्लाबाट लक्षित विद्यार्थी तथा अभिभावक सहभागी हुने आयोजकको विश्वास छ ।

मेलामा शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी शैक्षिक संस्थासहित विभिन्न विदेशी कलेज तथा विश्वविद्यालयका प्रतिनिधि सहभागी छन् ।

करिब ३० हजारजना विद्यार्थी तथा अभिभावकले मेलाको अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस्