Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


प्रेममा तगारो बनेपछि आफ्नै श्रीमानको हत्या


0
Shares

श्रीमान अभिनन्दन साह रोजगारीका लागि कतार गएको बेलामा श्रीमती सकुन्तला देवीको देवर मनिष कुमार सुमनबीच प्रेम सम्बन्ध रहि आएकोले श्रीमान् घर फर्केर प्रेममा तगारो बन्ने देखिएपछि देवरसँग मिलेर आफ्नै श्रीमान्को हत्या गरेको प्रहरीले जनाएको छ ।

३३ वर्षीय अभिनन्दनको सोही गाविसको वडा नम्वर ६ बाँसघारीमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।