Logo १२ कार्तिक २०८२, बुधबार | Thu Oct 30 2025


संशोधन विधेयक पारित गराएर एमालेलाई देखाइदिन्छौं : गृहमन्त्री


0
Shares

                                                                                  फाइल फोटो
विहीबार सप्तरीको झहुराचोकमा आयोजित सभालाई सम्बोधन गर्दै उनले संविधान संशोधन विधेयक पारित गराएर प्रमुख विपक्षी नेकपा एमालेलाई ‘देखाइदिने’ जिकिर पनि गरे ।

संशोधनले मधेसी, आदिवासी, जनजातिलगायतको अधिकार सुनिश्चितता हुने निधिको तर्क थियो ।