
शुक्रबार राजधानीमा भएको कार्यक्रममा राप्रपा अध्यक्ष कमल थापाले उनीहरुलाई स्वर्णपदकसहित पुरस्कृत गरेका हुन् ।
यस्तै, नारायण गोपाल युवा संगीत पुरस्कारबाट गायिका निशा देसार र संगीतकार सन्तोष श्रेष्ठलाई पुरस्कृत गरिएको छ ।
उनीहरुलाई पनि थापाले नै पुरस्कार प्रदान गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्