Logo ७ पुस २०८२, सोमबार | Tue Dec 23 2025


सीके राउत र हामीलाई एकै नजरले नहेरियोस् : ठाकुर


0
Shares

शनिबार विराटनगरमा सन्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ठाकुरले राजनीतिक मुद्दामा सहमति नखोजेर सरकार मुलुकलाई नै विखन्डनतर्फ धकेल्ने खेलमा लागेको आरोप लगाए ।

मधेसी जनताको समस्या समाधानका लागि सरकार उदासीन बनेको उनको भनाइ थियो ।

उनले स्वतन्त्र मधेसको माग राख्ने सीके राउत र मधेसी दललाई एकै नजरले नहेर्नसमेत चेतावनी दिए ।