२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


बेलायतमा डोनाल्ड ट्रम्प विरुद्ध प्रदर्शन, महिला धेरै सहभागी


0
Shares

एक लाख सर्वसाधारण सहभागी ठानिएको प्रदर्शनमा महिलाको संख्या उल्लेख्य थियो । अमेरिकाको वाशिङटनमा भएको वीमेन्स मार्च अन वाशिङटनको समर्थनमा बेलायतमा पनि प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा बेलायतका मेयरदेखि टेलिभिजनका प्रस्तोताहरु समेत सहभागी बने । ट्रम्पको नीतिले आफूहरुको अधिकार हनन हुने र भविष्य खतरामा पर्ने भन्दै महिलाहरुले ट्रम्प बिरुद्ध नारावाजी गरेका थिए । (एजेन्सी)