Logo २४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026


यूएस बंगला विमान दुर्घटनाका मृतकको सम्झनामा दीप प्रज्वलन (फोटोफिचर)


0
Shares

गत बर्ष काठमाडौंमा भएको यूएस बंगला विमान दुर्घटनामा परी ज्यान गुमाएकाहरुको सम्झनामा माइतीघर मन्डलामा दीप प्रज्वलन गरिएको छ । मंगलवार साँझ दीप प्रज्वलन गरिएको हो । (फोटोफिचर)