 
	    मंगलबार चितवनको भरतपुर विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै रक्षामन्त्री खाँणले नेपाली सेनाले विश्वमा शान्ति स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकाले आफ्नै झन्डामा शान्ति सेनामा जाने बताए ।
उनले राष्ट्रियता, अखन्डता र एकताका लागि सेनाले गरेको बलिदान महत्वपूर्ण भएको बताए ।
अर्को एक प्रसंगमा मन्त्री खाँणले सरकार स्थानीय तहको निर्वाचन घोषणाको अन्तिम गृहकार्यमा लागिरहेको जानकारी दिए ।
उनले संविधान संशोधन विधेयक र निर्वाचन प्रक्रिया एकैसाथ अघि बढाइने स्पस्ट पारे ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्