Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


‘दलहरुले राजनीतिक विवादमा समय बर्बाद नगरी आर्थिक विकासमा ध्यान दिनुपर्छ’


0
Shares

मंगलबार मकवानपुरको सामरी खोलामा निर्माण हुन लागेको पुलको शिलान्यास गर्दै उनले दलहरुले राजनीतिक विवादमा धेरै समय बर्बाद नगरी एकजुट भइ देशको आर्थिक विकासमा ध्यान दिनुपर्ने बताए ।

आमभञ्जाङ गाविस र मकवानपुरको गढी गाविस जोड्ने ११२ मिटर पक्की पुल २०७४ चैतसम्म सम्पन्न हुने बताइएको छ ।

पुल ५ करोड ३८ लाख रुपैयाँको लागतमा बनाउन लागिएको हो ।