
अत्याधिक वर्षाका कारण धावनमार्गमा विमान रोक्नका लागि विमानको चक्कामा राख्न बनाइएको काठमा असन्तुलन हुँदा विमान दुर्घटनामा परेको अधिकारीहरुले जनाएका छन् ।
इन्डोनेसियाको राष्ट्रिय ध्वजाबहाक ‘वोइङ ७३७–८००’ दुर्घटना हुँदा कुनै मानवीय क्षति भने नभएको बताइएको अधिकारीले जानकारी दिएका छन् । रासस/एएफपी
प्रतिक्रिया दिनुहोस्