२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


प्राध्यापक डा. त्रिरत्न मानन्धर सम्मानित


0
Shares

डा. उषा घिरैयाको अध्यक्षतामा गरिएको सम्मेलनमा विभिन्न चिकित्सकहरुले वैज्ञानिक अनुसन्धानात्मक कार्यपत्र प्रस्तुत् गरेका थिए ।

सम्मेलनकैक्रममा नेपालमा पहिलो कन्जरभेटिभ उच्चशिक्षा हासिल गरेका चिकित्सक प्राध्यापक डा. त्रिरत्न मानन्धरलाई सम्मान गरिएको थियो ।

डा. मानन्धरले सन् १९६७ देखि नेपालका विभिन्न अस्पतालहरुमा सेवा प्रदान गर्दै आएका छन् ।

उनले लामो समयसम्म बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा काम गरेका थिए ।