‘सगुन’को सेयर निष्कासन सुरु • Image Khabar Image Khabar


‘सगुन’को सेयर निष्कासन सुरु


Imagekhabar
२७ माघ २०७३, बिहीबार २०:१३

‘सगुन’को सेयर निष्कासन सुरु

विहीवारबाट संसारको जुनसुकै कुनामा रहेका जो–कोही व्यक्तिले पनि सगुनमा कम्तीमा २९९ डलर लगानी गरी यसको सेयरधनी हुनसक्ने जनाइएको हो ।

एक हप्ताअगाडिमात्रै संयुक्त राज्य अमेरिकाको धितोपत्र कारोबार आयोगले सगुनले पेस गरेको प्रस्तावलाई स्वीकृति दिएको थियो ।

उक्त स्वीकृतिपश्चात् सगुनले ‘ग’ श्रेणीको ८ लाख ६९ हजार बराबर कित्ता साधारण सेयरलाई प्रतिकित्ता २३ अमेरिकी डलरमा बिक्री सुरु गरेको हो ।

बिक्रीका लागि छुट्याइएका यी सेयरहरु सगुनको वेबसाइटमार्फत् सर्वसाधारणले खरिद गर्नसक्ने सञ्जालले जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्