हाइब्रिड जातको मकै खेतीप्रति किसानको आकर्षण • Image Khabar Image Khabar


हाइब्रिड जातको मकै खेतीप्रति किसानको आकर्षण


Imagekhabar
२ फाल्गुन २०७३, सोमबार १२:२६

हाइब्रिड जातको मकै खेतीप्रति किसानको आकर्षण

कमलाखोंच र मरिणखोला क्षेत्रका अधिकांश किसानले हाइब्रिड जातको मकै खेती लगाएका छन् । अन्य खाद्यान्न बालीको तुलनामा मकै खेती गर्न सजिलो हुने भएकाले पछिल्लो समयमा मौसमी तथा बेमौसमी हाईब्रिड जातको व्यवसायिक मकै खेतीप्रति सिन्धुलीका किसान आकर्षित हुँदै आएका हुन् ।

सिन्धुलीमा ५७ हजार २ सय २ हेक्टरमा व्यवसायिक मकै खेती हुने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्