Logo २९ मंसिर २०८२, सोमबार | Tue Dec 16 2025


सरकारी कागज किर्ते गर्ने प्रधानाध्यापक पक्राउ


0
Shares

पक्राउ पर्नेमा पीपलकोट मावि उदयदेव लोजनीका प्रधानाध्यापक रमेश ओझा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।

प्रधानाध्यापक ओझाले शिक्षक पदपूर्तिमा दस्तखत किर्ते गरेको आरोप लगाउँदै गएको असारमा विद्यालय व्यवस्थापन समितिका सदस्यहरुले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

उजुरी दर्ता गरेकै दिनदेखि फरार रहेका ओझालाई शुक्रबार सदरमुकाम गोठलापानीबाट पक्राउ गरिएका हो । रासस