Logo ७ कार्तिक २०८३, शनिबार | Sun Oct 25 2026


आर्मी र पुलिसको जित


0
Shares

शुक्रबार भानुजन माविको खेल मैदानमा भएको पहिलो खेलमा आर्मीले सशस्त्र प्रहरीको टिमलाई २६–२४, २५–१९ र २५–१७ को सोझो सेटमा पराजित गरेको हो ।

यस्तै, शुक्रबारै भएको दोस्रो खेलमा पुलिसले मध्यमाञ्चललाई २५–९, २६–१६, र १५–१३ को सोझो सेटमै हरायो ।

 

Skip This