
कम्पनीको यो उपहार योजनामा सहभागी भएका महोत्तरीका सनदिलिप कुमार महतोले काठमाडौं उपत्यकामा ४ आनाको घडेरी प्राप्त गरेका छन् ।
उनले साउदी अरबबाट ५६ हजार ४ सय ९७ रुपैयाँ पैसा नेपालमा पठाएका थिए । कम्पनीले आइतबार राजधानीमा एक कार्यक्रम गरी महतोलाई उपहार प्रदान गरेको हो ।
सोही उपहार योजनामा १२ जनाले ३२ इन्चको टेलिभिजन सहितका उपहार पनि प्राप्त गरेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्