
इलाका प्रहरी कार्यालय रानीमा पत्रकार सम्मेलन गरी विराटनगर–२२ का ५१ वर्षीय अस्लाम मियाँ, ४६ वर्षीय फिरोज आलम र ५० वर्षीय सकुल मियाँलाई सार्वजनिक गरिएको हो ।
प्रहरीले उनीहरुबाट बरामद १० लाख २६ हजार मूल्य बराबरको ५ सय ७० किलो सुकुमेलसमेत सार्वजनिक गरेको छ ।
प्रहरीले खोजतलासकाक्रममा उनीहरुकै घरलगायत विभिन्न स्थानबाट सुकुमेल बरामद भएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्