
शब्द,संगीत र स्वर मोनालिसकै रहेको यस गीतको भिडियोमा अभिनय पनि उनकै रहेको छ । भिडियोमा मोनालिसलाई नायक पुष्कर जंग थापाले साथ दिएका छन् ।
राम गौतमको कोरियोग्राफी रहेको भिडियोलाइ शिशिर पोखरेलले खिचेका हुन् भने निर्देशक युबराज खत्रीले भिडियोलाइ उत्कृष्ट बनाउन सक्दो मेहनत गरेका छन् ।
भिडियोमा अहिलेको प्रबिधिलाइ भरपुर प्रयोग गरिएको छ । भिडियोमा सम्पादन पनि निर्देशक युबराज खत्रीले नै गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्