 
	    धनकुटा नगरपालिका वडा नम्बर दुई डाँडावारी टोलका कृषक पछिल्लो समय अदुवा खेतीतर्फ लागेका छन् । बाँदरलगायत जंगली जनावरको आतंकका कारण सो टोलका ३२ परिवारले करिब पाँच बर्ष अघिबाट ब्यवसायिक रुपमा अदुवा खेती सुरु गरेका हुन् । सो गाँउमामात्रै हाल बार्षिक एक सय मेट्रिकटनको हाराहारीमा अदुवा उत्पादन हुने गरेको छ ।
तर दुई बर्ष अघिसम्म प्रतिकेजी ८० रुपैयाँसम्ममा बिक्री हुँदै आएको अदुवाको मुल्य गत बर्षबाट गिरावट आएपछि कृषक निरास बनेका हुन् । यो बर्ष प्रतिकेजी २० रुपैयाँसम्ममा पनि अदुवा बिक्री नभएपछि हालसम्म सो क्षेत्रका कृषकले अदुवा बिक्री गर्न पाएका छैनन् ।
विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्