बुधबार विराटनगर विमानस्थलमा सन्चारकर्मीसँग कुरा गर्दै उनले ‘संघीयता, गणतन्त्र, समावेशीता र लोकतन्त्रलाई संस्थागत गर्न पनि स्थानीय निर्वाचन अपरिहार्य छ’–भने ।
स्थानीय तहको चुनावमार्फत् संविधान कार्यान्वय गर्नेक्रममा बाधा गरिए कसैको पनि हित नहुने पौडेलको भनाइ थियो ।
नेता पौडेलले आगामी वैशाख ३१ गते जस्तोसुकै परिस्थितिमा पनि चुनाव भएरै छाड्ने ठोकुवासमेत गरे ।





प्रतिक्रिया दिनुहोस्