
प्रधानमन्त्रीपछिको वरीयता आफूले नपाए पद छाड्ने अभिव्यक्ति दिएका निधिलाई पार्टी सभापति शेरबहादुर देउवाले पद नछाड्न सुझाव दिएपछि ‘पद नछाड्ने तर मन्त्रिपरिषद बैठकमा सहभागी नहुने’ रणनीति अपनाउन लागेका हुन् ।
थापालाई मन्त्रिपरिषदमा दोस्रो वरीयता दिने प्रधानमन्त्रीको कदम स्वीकार नगर्ने निर्णयमा पुगेका निधिले थापा सहभागी हुने मन्त्रिपरिषद बैठकमा भाग नलिन यस्तो योजना बनाएको स्रोतले बतायो । –अन्नपूर्ण पोस्ट दैनिकबाट
प्रतिक्रिया दिनुहोस्