
मेलअनलाइन ट्राभलले हालै त्यस्ता फोटोहरु सार्वजनिक गरेको छ, जुन फोटोहरु हेरेर हाम्रो आङ नै सिरिंग हुन्छ ।
अग्लोे चट्टानको पहाडमाथि रहेको सानो गोरेटोमा साइकल कुदाउँछन्, हिउँको चुचुरोबाट फाल हानेर स्कीइङ गर्छन् त कोहि सैयौं फिट अग्लो बालुवाको टुप्पोबाट ८० डिग्रीको भिरालोमा जिप कुदाउँछन् ।
वास्तवमै उनीहरु रमाइलो र आत्मसन्तुष्टिको लागि छुट्टीमा साहसिक यात्रा गर्छन्
मृत्युलाइ नै चुनौती दिने रोमान्चक र साहसिक यात्रा गरेबापत उनीहरुले के पाउँछन् त ? प्रश्न जटिल भएपनि उत्तर सजिलो छ, आत्मसन्तुष्टि र केहिप्रति फोटोहरु ।
यहाँ देखाइएको फोटोहरु लामो समयको अन्तरालमा साहसिक यात्रीहरुले आफ्नो यात्राकोक्रममा गरेको साहसिक कार्यहरुको दृष्य हुन् ।
फोटोहरु हेर्नोस्…
खोजकर्ताहरुले संकलन गरेको यी फोटोहरु संसारमै अहिलेसम्मको साहसिक र जोखिमयुक्त यात्राकोरुपमा उल्लेख गरिएको छ ।
-एजेन्सी
प्रतिक्रिया दिनुहोस्