
जनताले चाहेमा संबैधानिक बाटोबाटै राजसंस्था फर्काउन सक्ने मन्त्री थापाले बताए ।
झापाको दमकमा शनिबार आयोिजत चुनावी सभालाई सम्बोधन गर्दै उनले राजसंस्था फर्काउन सक्ने बाटो अहिलेको संबिधानले दिएको बताए ।
उनले भने– ‘अहिले सबैभन्दा ठुलो शक्ति नै जनता हो,जनताले चाहे संबिधानको उपयोग गर्दै खोसिएको राजसंस्था र हिन्दुराष्ट्र फर्काउन संभव छ ।’
उनले मधेशी मोर्चाका असहमतिका कुरा पनि निर्वाचनपछि संबोधन गर्न सकिने बताउदै अहिलेलाई निर्वाचनमा आउन आग्रह गरे ।
-अन्नपूर्ण पोष्ट दैनिकबाट
प्रतिक्रिया दिनुहोस्