Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


भूकम्पपीडितका लागि सरकारले कुनै विशेष कार्यक्रम ल्याउन नसकेको मन्त्रीले स्वीकारे


0
Shares

भूकम्प गएको दुई वर्ष पुगेको अवसरमा उद्योग मन्त्रालयले मंगलबार राजधानीमा गरेको कार्यक्रममा मन्त्री जोशीले विगतका कमी–कमजोरीलाई सच्याउँदै आगामी दिनमा सरकारले पीडितका लागि राम्रो काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा सहभागीहरुले भूकम्प गएको लामो समय बितिसक्दासमेत सरकारले भूकम्पप्रभावित र पुनःस्थापनाका लागि गर्नुपर्ने काम सन्तोषनक नभएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।