८ जेष्ठ २०८२, बिहिबार | Thu May 22 2025


भूकम्पले भत्किएको राष्ट्र बैंकको मुख्यालय र बैंकिङ कार्यालय भवन ८ करोडमा बिक्री


0
Shares

‘दुबै भवन भत्काएर त्यसमा भएका सबै संरचना ठेकेदार आफैंले लाने गरी सम्झौता भएको छ,’ राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले भने, ‘यसबाट राष्ट्र बैंकलाई ८ करोड रुपैयाँ प्राप्त हुनेछ ।’

पुरातत्व विभागले यी दुई राणाकालिन दरबार भत्काउन स्वीकृति दिएपछि भवन भत्काएर भग्नावशेष बिक्री गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । –नयाँ पत्रिका दैनिकबाट