
यसैको ज्वलन्त तथा प्रतिनिधिमूलक उदाहरण हो कञ्चनपुर सदरमुकामस्थित महाकाली अञ्चल अस्पताल ।
अस्पताल भन्ने बित्तिकै बिरामीले मन्दिरसरह ठान्ने गर्छन् अनि चिकित्सकलाई भगवान । तर बिरामीले भगवान् ठान्ने चिकित्सकहरु दरबन्दी अनुसार अस्पतालहरुमा नभेटिदा समस्यै समस्या मात्र देखिने गरेको छ ।
महाकाली अञ्चल अस्पतालमा पनि दरबन्दी अनुसारका चिकित्सक नहुँदा अस्पताल आफैं बिरामी झै थलिएको छ । महाकाली अञ्चल अस्पतालमा बाल रोग बिशेषज्ञ तथा स्त्री रोग बिषेश सहित १५ जना बिशेषज्ञ डाक्टरको अझै दरबन्दी खाली नै छ । जसका कारण सेवाग्राहीहरु अस्पतालबाट पाउने स्वास्थ्य सेवा लिनबाट बञ्चित भईरहेका छन् ।
विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्