८ जेष्ठ २०८२, बिहिबार | Thu May 22 2025


चुनाव लाग्यो, मदिरा बिक्री ह्वात्तै बढ्यो


0
Shares

सिन्धुपाल्चोक, रामेछाप र सिन्धुलीका सदरमुकाम तथा स्थानीय स–साना बजार पछिल्लो दिन यिनै ग्राहकले गुल्जार छन् । स्थानीय होटल ब्यवसायीका अनुसार चुनावको दिन नजिकिँदै जाँदा मदिराको खपत ह्वात्तै बढेको छ ।

मदिरा डिलर खपत सञ्चालक भन्छन्, ‘मागअनुार पुर्‍याउनै हम्मे छ ।’

चौतारा साँगाचौकगढी नगरपालिकामा मात्रै मदिरा बेच्ने २४ वटा होटल छन् भने सात वटा मदिराका डिलर । त्यस्तै बाह्रबिसेमा ४ र मेलम्चीमा ८ मदिरा वितरक छन् ।

स्थानीय व्यवसायीका अनुसार पछिल्ला दिन प्रमुख तीन नगरपालिकामा मदिराजस्ता पेय पदार्थको बिक्री बढेको छ । –कान्तिपुर दैनिकबाट