
आइतबार भएको मतदानको मतपरिणामअनुसार वडाध्यक्षमा एमालेका उम्मेदवार दलसिंह तामाङले ९२ मत प्राप्त गरी विजयी भएका छन् ।
महिला सदस्यमा सुनमायाँ तामाङ ८९, दलित महिला सदस्यमा पद्मकुमारी दमिनी ८६ र खुला सदस्यहरुमा घोसे घले ८७ र पूर्णबहादुर तामाङले ९१ मत ल्याएर विजयी भएका छन् ।
सो गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेले ९०, नेकपा माओवादी केन्द्रले ६१ र नेपाली कांग्रेसले ४६ मत प्राप्त गरेका छन् ।
गाउँपालिकाको मतगणना जारी रहेकोे निर्वाचन अधिकृत कमलराज ढकालले जानकारी दिए । रासस
प्रतिक्रिया दिनुहोस्