२८ जेष्ठ २०८२, बुधबार | Wed Jun 11 2025


ललितपुरको कञ्जोस्यम–१ मा माओवादी केन्द्रका सन्तलाल तामाङ विजयी


0
Shares

अन्तिम मतपरिणामअनुसार उनी ३५४ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका तेजबहादुर लामाले २८० मत प्राप्त गरेका थिए ।

प्राप्त मतपरिणामअनसार सदस्यहरुमा तामाङकै समूहका वीरबहादुर थिङ, लालबहादुर थिङ, सुमित्रा नेपाली, डोल्मा लामा विजयी भएका छन् । रासस