Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


मृतकलाई सहिद घोषणा गर्न माग


0
Shares

पार्टीका प्रवक्ता सुशीलकुमार श्रेष्ठले सोमबार जारी गरेको विज्ञप्तिमा मृतकलाई सहिद घोषणा गरी परिवारको भरणपोषण तथा संरक्षणका साथै उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरिएको छ ।

सो घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै यथाशीघ्र निःशुल्क उपचार गर्न माग गरिएको छ ।

यसैबीच, नुवाकोट मेघाङ गाउँपालिकामा चुनावकाक्रममा आइतबार अज्ञात समूहले पार्टीका कार्यकर्तामाथि आक्रमण गरेको घटनाको छानबिन गर्न माग गरिएको छ । रासस