
वडा नम्बर–२ मा हेमन्त भण्डारी र ३ मा वीरजंग भण्डारीसहितको समूह विजयी भएको हो ।
वडा नम्बर–१ मा भने राष्ट्रिय जनमोर्चाको समूह नै विजयी बनेको छ । राजमोबाट नेत्र बुढाथोकी अध्यक्षमा निर्वाचित भएका छन् ।
अहिले वडा नम्बर–४ को मतगणना जारी छ ।
पछिल्लो मतपरिणामनुसार गलकोट नगरपालिकाका प्रमुखमा कांग्रेसका भरत गैरेले अग्रता लिइरहेका छन् । दोस्रो स्थानमा नेकपा एमाले र तेस्रोमा राजमोका साझा उम्मेदवार टंक केसी रहेका छन् । रासस
प्रतिक्रिया दिनुहोस्