
उनले २ हजार ३ सय ११ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका गौरी बुढाले १ हजार ९ सय ३० मत प्राप्त गरेका छन् ।
यस्तै, उपप्रमुखमा पनि कांग्रेसकै पुन्नकली महतारा विजयी भएकी छन् । उनले २ हजार २५ मत प्राप्त गरिन् भने उनकी निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रकी जनमाया रोकायाले १ हजार ८ सय ५५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सो गाउँपालिकाको वडा नम्बर–१ र ६ मा पनि कांग्रेसले जित हासिल गरेको छ ।
वडा नम्बर–२, ३ र ४ मा माओवादी केन्द्र विजयी भएको छ भने वडा नम्बर–७ मा एमालेका उम्मेदवार विजयी भएका छन् ।
प्रतिक्रिया दिनुहोस्