१ असार २०८२, आइतबार | Mon Jun 16 2025


९० तहको मतपरिणाममा एमाले ३७, कांग्रेस ३४ र माओवादी केन्द्र १७ स्थानमा विजयी


0
Shares

अहिलेसम्म घोषित ९० तहको मतपरिणाममा नेकपा एमालेका उम्मेदवारहरु ३७ स्थानीय तहको प्रमुखमा विजयी भएका छन् भने नेपाली कांग्रेसका ३४ जना उम्मेदवार विजयी भएका छन् ।

त्यसैगरी, नेकपा माओवादी केन्द्रले १७ स्थानको प्रमुखमा जित हासिल गरेको छ ।

दुईजना भने स्वतन्त्र उम्मेदवार स्थानीय तहको प्रमुखमा विजयी भएका छन् ।

गत आइतबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना जारी रहेको छ ।